aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सहकारी संस्थाबाट नगद चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ चैत्र २०७७
सहकारी संस्थाबाट नगद चोरी

ललितपुर । महालक्ष्मी नगरपालिका-६ सिद्धिपुरस्थित माउण्ट नेपाल बहुउद्देश्य सहकारी संस्थाबाट नगद २ लाख २५ हजार ३ सय ४० रूपैयाँ आइतबार राति चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार रहेका ब्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।    

प्रतिक्रिया दिनुहोस