aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बैंक अफ काठमाण्डूमा तीन जना नयाँ सञ्चालक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ चैत्र २०७७
बैंक अफ काठमाण्डूमा तीन जना नयाँ सञ्चालक

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो विशेष साधारण सभा मंगलबार एक समारोहको बिच सम्पन्न भएको छ । उक्त विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नुहुने ३ जना सञ्चालकहरु गोबिन्द प्रसाद शर्माज्यू, मदन लाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्बिरोध निर्वाचित हुनुभएको छ । 

बैंकले हाल ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस