aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

नेपाल इन्भेस्टमेन्ट बैंकको थैलीबाट शुन्य शुल्कमा सेवा लिन पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ चैत्र २०७७
नेपाल इन्भेस्टमेन्ट बैंकको थैलीबाट शुन्य शुल्कमा सेवा लिन पाइने

काठमाडौं ।  नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नै डिजिटल वालेट सेवा शरु गरेको छ । बैंकले थैली नामको डिजिटल वालेट सेवा सञ्चालनमा ल्याएको हो । थैली डिजिटल वालेट बैंकको मोबाइल वालेट एप्लिकेसनले शून्य कारोबार शुल्कमा पैसा पाउन, पठाउन तथा ब्यालेन्स चेक गर्ने सुविधा रहेको बैंकले दावी गरेको छ । 

बैंकका अनुसार थैली मोबाइल बैंकिङ तथा वालेट एप हो । थैली डटकमडटएनपी लग इन गरेर पनि थैली एप चलाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस