aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

नेपाल राष्ट्र बैंकको प्रवक्तामा ढकाल नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ चैत्र २०७७
नेपाल राष्ट्र बैंकको प्रवक्तामा ढकाल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् । ढकाललाई चैत १० गतेदेखि लागू हुनेगरी प्रवक्ता तोकिएको हो ।

यसअघि राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेका ढकाल वरीयतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् । यसअघि प्रवक्ता रहेका डा.गुणाकर भट्टलाई बैंक सुपरिवेक्षणमा लगीएको छ ।  

प्रतिक्रिया दिनुहोस