aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी बिच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ चैत्र २०७७
एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी बिच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी बिच नेपाल एसबिआई बैंकका भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई विभिन्न सेवामा ५ प्रतिशत प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम तथा सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी का निर्देशक प्रभाकर खड्का बिच सम्पन्न भएको छ  । उक्त कार्यक्रममा बैंकका सल्लाहकार  छपि राज पन्त तथा व्यवसाय प्रबर्धन शाखाका प्रविन मुनी बज्राचार्यको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस