aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

फस्र्ट माइक्रोफाइनान्सको कम्पनी सचिवको जिम्मेवारी विजय शर्मालाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ चैत्र २०७७
फस्र्ट माइक्रोफाइनान्सको कम्पनी सचिवको जिम्मेवारी विजय शर्मालाई

काठमाडौं । फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनीको सचिवको जिम्मेवारी विजय शर्माले पाएका छन् । कम्पनीका वित्त विभाग प्रमुख शर्मालाई सचिवको समेत काम गर्ने जिम्मेवारी कम्पनीको चैत १२ गते साझ बसेको सञ्चालक समितिको बैठकले दिएको हो । शर्मालाई चैत १३ गतेदेखि लागू हुने गरी कम्पनीको सचिवको समेत जिम्मेवारी दिएको कम्पनीले नेप्सेमा जारी सुचनामा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस