aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

नबिल बैंक र आरएण्डडी इनोभेटिभ सोलुसनबिच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० चैत्र २०७७
नबिल बैंक र आरएण्डडी इनोभेटिभ सोलुसनबिच सम्झौता

काठमाडौं । नबिल बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन्स प्रालिबिच सम्झौता भएको छ । बैंक र सोलुसनबिच कृषि प्राविधिकहरुलाई आवश्कता अनुसार बैंकको कर्जानितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएका हो । 

निरज कुमार बस्नेत (डनिल), प्रमुख एसएमई तथा लघुवित्त, नबिल बैंक र सुनिता न्हेम्हाफुकी, आरएण्डडी. इनोभेटिभ सोलुसन्स् प्रालि, काठमाडौंले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

नबिल बैंकले आÏनो देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको ब्रिहत सन्जालमार्फत सेवा प्रवाह गरिरहेको छ.।  
 

प्रतिक्रिया दिनुहोस