aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कुमारी बैंकको मुल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ बैशाख २०७६
कुमारी बैंकको मुल्य समायोजन

कुमारी बैंक लिमिटेडको २१ दशमलव ८६ प्रतिशत बोनस शेयरपछिको मुल्य समायोजन भएको छ । मुल्य समायोजन पछि २२१.८६ रुपैयाँ तोकिएको छ ।

 
औषत आधार मुल्य भने २६२.९३ रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस