aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

समता लघुवित्तको शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ चैत्र २०७७
समता लघुवित्तको शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट

काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको चैत १८ गतेको सञ्चालक समितिको बैठकले आगामी एक वर्षका लागि शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेण्टलाई नियुक्त गरेको हो । आरविवि मर्चेण्टलाई बैशाख ३ गतेदेखि लागू हुने गरी विक्री प्रबन्धकमा नियुक्त गरेको जानकारी कम्पनीले नेप्से मार्फत गराएको हो ।
 

प्रतिक्रिया दिनुहोस