aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

स्वावलम्बन लघुवित्तको सिइओमा उदय राज खतिवडा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ चैत्र २०७७
स्वावलम्बन लघुवित्तको सिइओमा उदय राज खतिवडा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा उदय राज खतिवडा नियुक्त भएका छन् । कम्पनीको चैत १९ गतेको सञ्चालक समितिको बैठकले खतिवडालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । कम्पनीले नेप्सेमा जारी सुचनामा खतिवडाको कार्यकाल चैत २६ गतेदेखि लागू हुने उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस