aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा सिटौला नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ चैत्र २०७७
प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा सिटौला नियुक्त

काठमाडौं । प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौला नियुक्त भएका छन् । बैंकको चैत २३ गते दिउसो ३ बजेको सञ्चालक समितिको बैठकले सिटौलालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको जानकारी नेप्सेमार्फत गराएको हो ।
 

प्रतिक्रिया दिनुहोस