aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

नबिल बैंकको नव बर्ष २०७८ को “नया“ रहर, नया“ अफर”

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ चैत्र २०७७
नबिल बैंकको नव बर्ष २०७८ को “नया“ रहर, नया“ अफर”

काठमाडौं । नबिल बैंकले नया“ वर्ष २०७८ को शुभ अवधिमा ग्राहक महानुभावहरुका लागि ऋबकज दबअप अफर ल्याएको छ । दराज संगको साझेदारीमा चैत२९ गते देखि बैशाख ७ गतेसम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सपिङ्ग गरि १५ प्रतिशत तिशत छुट वा अधिकतम  १००० रुपैयाँ ऋबकज दबअप र क्रेडिट कार्ड मार्फत सपिङ्ग गरि २० प्रतिशत छुट वा अधिकतम  १५०० रुपैयाँ ऋबकज दबअप प्राप्त गर्ने छन् । 

उक्त अफर शुरू हुन मात्र २ दिन रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत ऋबकज दबअप अफरको लाभ लिई ढुक्क हुन सक्नेछन् । 

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा,  १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।  
 

प्रतिक्रिया दिनुहोस