aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

मेगा बैंक नेपालका  प्रयोगकर्तालाई  टर्किस एयरलायन्सको हवाई यात्रामा विशेस छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ चैत्र २०७७
मेगा बैंक नेपालका  प्रयोगकर्तालाई  टर्किस एयरलायन्सको हवाई यात्रामा विशेस छुट

काठमाडौं । मेगा बैंक नेपालका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले टर्किस एयरलायन्सको हवाई यात्रामा विशेस छुट पाउने भएका छन्।

मेघा बैंकका ग्राहकहरुलाई टर्किस एयरलायन्सको हवाई सेवामा प्राथमिकता र छुट दिने सम्भौतामा बैंकको तर्फबाट डेपुटी सिइओ रवीना देशराज श्रेष्ठ र टर्किस एयरलायन्सका कन्टी« जनरल म्यानेजर अब्दुल्ला टंकर केशीले हस्तान्तरण गरेका हुन्।

सम्भैता अनुसार,टर्किस एयरलायन्सको काठमाडौंबाट उडान हुने अमेरिका र युरोपियन देशमा लागू हुने सम्भौतामा उल्लेख गरेको बैकंले जनाएको छ । 
 
 

प्रतिक्रिया दिनुहोस