aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको निमित्त सिइओमा  नयन देवकोटा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ चैत्र २०७७
नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको निमित्त सिइओमा  नयन देवकोटा

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतको कार्यभार संस्थाको कर्मचारी नयन देवकोटाले पाएका छन् । कम्पनीको चैत २३ गतेको सञ्चालक समितिको बैठकले देवकोटालाई अर्को प्रमुख कार्यकारी अधिकृत नियुक्त नुहँदासम्मका लागि चैत २५ गतेदेखि लागू हुने गरी कार्यभार सुम्पेको हो ।

यस अघिको प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहराले स्वेच्छिक अवकाश लिएकाले कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस