aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

गरिमा विकास बैंकको क्यालेण्डर सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ चैत्र २०७७
गरिमा विकास बैंकको क्यालेण्डर सार्वजनिक

काठमडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यस गरिमा विकास बैंकले नयाँ बर्ष २०७८ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

२६ गते बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बैंकको प्रधान कार्यालय लाजिम्पाटमा एक कार्यक्रम माझ आफ्नो आधिकारिक क्यालेण्डर सार्वजनिक गरेका थिए । यस गरिमाविकास बैंकले हाल ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु एवं ५१ एटिएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवा दिदै आईरहेको छ । 

प्रतिक्रिया दिनुहोस