काठमाडौं । भोलि चैत २८ गते शनिबार र २९ गते आइतबार आरटीजीएस प्रणाली शुरु हुने भएको छ । चैत २५ गतेदेखि सार्वजनिक विदाको दिन कर प्रयोजनका लागि बैंकिङ कारोबार हुने भएकोले राष्ट्र बैंकले आरटीजीएस प्रणाली पनि सञ्चालन गर्न सूचना प्रकाशित गरेको हो ।
भोलि र पर्सी दुब्रै दिन बैंकहरू खुल्ने छन् । आइतबार घोडे जात्रा परेकोले काठमाडौं उपत्यकामात्र विदा हुनेछ ।
प्रतिक्रिया दिनुहोस