aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिभिल बैंकको शाखा कैलालीको भजनीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ असार २०७६
सिभिल बैंकको शाखा कैलालीको भजनीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा कैलालीको भजनीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन भजनी नगरपालिकाका मेयर शेर बहादुर चौधरीले गरेका हुन् ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ७ का प्रदेश प्रमुख दिपक जोशी, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

भजनी शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८४ पुगेकोे पनि बैंकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस