aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

नेपाल इन्भेष्टमेण्ट बैंक र मञ्जुश्री फाइनान्सको ऋणपत्र नेप्सेमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ चैत्र २०७७
नेपाल इन्भेष्टमेण्ट बैंक र मञ्जुश्री फाइनान्सको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । मंगलवार नेपाल इन्भेष्टमेण्ट बैंकको र मञ्जुश्री फाइनान्सको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको ८ दशमलव ५ प्रतिशत व्याजदरको ४० लाख कित्ता र मञ्जुश्री फाइनान्सको ९ दशमलव ५ प्रतिशत ब्याजदरको ५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । 

नेपाल इन्भेष्टमेण्ट बैंक बण्ड २०८४ र मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र २०८५ नाममा उल्लेखित कित्ता ऋणपत्र सूचीकृत भएको हो । यो ऋणपत्र सूचीकृत भएसँगै बिहीवारदेखि कारोबारयोग्य हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस