aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नेगी फिर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ बैशाख २०७८
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नेगी फिर्ता

काठमाडौं । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्दर कुमार नेगी फिर्ता भएका छन् । एभरेष्ट बैंक र पञ्जाब नेशनल बैंक बिच भएको प्राविधिक सेवा सम्झौता बमोजिम नियुक्त भएका नेगीलाई पञ्जाब नेशनल बैंकको अनुरोधमा फिर्ता पठाईएको जानकारी बैंकका सचिव सुरेश चापागाईले दिएका छन् ।  
 

प्रतिक्रिया दिनुहोस