aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

प्रभु बैंकको अध्यक्षमा लिलाप्रकाश सिटौला नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ बैशाख २०७८
प्रभु बैंकको अध्यक्षमा  लिलाप्रकाश सिटौला नियुक्त

काठमाडौं । प्रभु बैंक सञ्चालक समितिले बैंकको अध्यक्षमा लिलाप्रकाश सिटौलालाई नियुक्त गरेको छ  । विहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकका रुपमा चैत २३ गते चयन भएकाृ सिटौलालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय  गरेको हो । यसअघि सिटौला  कृषि विकास बैंककमा २०७१ मंसिरदेखि  २०७५ मंसिरसम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । 

प्रतिक्रिया दिनुहोस