aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

अन्नपूर्ण एटीएम लाउन्जमा नेपाल एसबिआई बैंकको एटिएम उद्घाटन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ बैशाख २०७८
अन्नपूर्ण एटीएम लाउन्जमा नेपाल एसबिआई बैंकको एटिएम उद्घाटन

काठमाडौं । नेपाल एसबिआई बैंकले दरबारमार्ग स्थित अन्नपूर्ण एटीएम लाउन्जमा एटीएमको उद्घाटन गरेको छ । नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रमूख संचालन अधिकृत यादभेंद्र कांतद्वारा संयूक्त रुपमा उद्घाटन गरिएको उक्त समारोहमा बैंकका सल्लाहकार छपि राज पन्त का साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो । 

यस बैंकले ८८ शाखा, १९ एक्स्टेन्सन काउन्टर, सातै प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटीएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।  

प्रतिक्रिया दिनुहोस