aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

गोविन्द गुरुङ अब म्यानमार सिटिजन बैंकको सिईओ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ बैशाख २०७८
गोविन्द गुरुङ अब म्यानमार सिटिजन बैंकको सिईओ

काठमाडौं । सिभिल बैंकका पुर्व सिईओ गोविन्द गुरुङ म्यानमार सिटिजन बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) हुने भएका छन् । सिभिल बैंकबाट राजिनामा दिएका गुरुङले मे १ तारिकदेखि उक्त बैंकको सिईओ पद सम्हाल्नेगरि नियुक्ति पाएको बताए । 

नेपाली नागरिकले विदेशी बैंकको प्रमुख पदमा नियुक्ति पाएको सम्भवतः यो पहिलो हुनुपर्छ । सिभिल बैंकको सञ्चालक समितिले आइतबार उनको राजिनामा स्विकृत गरिसकेको छ । 

यता, सिभिल बैंकले म्यानमारमै विभिन्न बैंकमा काम गरिसकेका सुनिल कुमार पोखरेललाई कामु सिईओ नियुक्त समेत गरिसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस