aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

मेगा बैंक र घरेलु, साना तथा मझौला उद्यमीबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ बैशाख २०७८
मेगा बैंक र घरेलु, साना तथा मझौला उद्यमीबीच सम्झौता

काठमाडौं ।  मेगा बैंकले विपन्न वर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीको व्यावसाय प्रवद्र्धनका लागि भोटेबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ र संघका वरिष्ठ उपाध्यक्ष शान्तामणि रेग्मीले हस्ताक्षर गरेका छन। बैंकले संघसँग आवद्ध  उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने सम्झौता भएको छ। बैंकले उद्यमीहरुलाई क्युआर कोड पनि वितरण गर्नेछ, जसबाट बैंकिङ्ग कारोवार गर्न सहज र सरल हुने बैकको विश्वास छ।

प्रतिक्रिया दिनुहोस