aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

मेगा बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ बैशाख २०७८
मेगा बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । मेगा बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारीहरु माग गरेको छ । बैंकले सातै प्रदेशका लागि कर्मचारी मागेको हो ।

बैंकले म्यानेजर, असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर लगायत असिस्टेन्ट लेभलका लागि कर्मचारी मागेको हो । बैंकले एसईई पासले पनि आवेदन दिन सक्ने जनाएको छ । इच्छुक योग्यता पुगेका नेपाली नागरिकले बैशाख २२ गते (मे ५ तारिख) सम्म आवेदन दिन सकिनेछ । 

प्रतिक्रिया दिनुहोस