aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बेष्ट फाइनान्सको साधारण सभा स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ बैशाख २०७८
बेष्ट फाइनान्सको साधारण सभा स्थगित

 काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले बैशाख ३१ गते आव्हान गरेको २४ औं वार्षिक साधारण सभा स्थगित गरेको छ । उपत्यकामा जारी निषेधाज्ञाका कारण अर्को सुचना प्रकासित नभएसम्मका लागि सभा स्थगित गरेको जानकारी कम्पनीले आइतवार सुचनामार्फत गराएको हो । 

कम्पनीले मर्जर तथा प्राप्ती सम्बन्धि प्रस्ताव सहित सञ्चालनको निर्वाचन गर्नका लागि सभा आव्हान गरेको थियो । सभा प्रयोजनका लागि कम्पनीले बैशाख १९ गते एक दिन बुक क्लोज गर्ने बताएको छ । बुक क्लोजको मिति भने यथावतनै रहनेछ । बुक क्लोजको आधारमा बैशाख १६ गतेसम्म कायम शेयरधनीहरु मात्र यस कम्पनीको साधारण सभामा भाग लिन योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस