aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सचिवमा गोपी कृष्ण भण्डारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ बैशाख २०७८
स्ट्याण्डर्ड चार्टर्ड बैंकको सचिवमा गोपी कृष्ण भण्डारी

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा गोपी कृण्ण भण्डारी नियुक्त भएका छन् । बैंकको ४१० औं सञ्चालक समितिको बैठकले भण्डारीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । 

भण्डारीले बैशाख १७ गतेदेखिनै पदबहाली गरेको बैंकले नेप्सेलाई उपलब्ध गराएको सुचनामा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस