aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पुँजी वृद्धि गर्न भिवोर क्यापिटलको विशेष साधारण सभा आज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ असार २०७६
पुँजी वृद्धि गर्न भिवोर क्यापिटलको विशेष साधारण सभा आज

काठमाडौं । भिबोर क्यापिटलले आइतबार (अाज) विशेष साधारण सभा गर्ने भएकाे छ । दिउँसो २ बजे सुरु हुने विशेष साधारण सभा ट्रेड टावर, थापाथली, काठमाडौंमा हुने भएकाे छ ।

पुँजी वृद्धि प्रस्ताव पारित गर्न भिवोरले विशेष साधारण सभा डाकेको हो । जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव सभामा पेश हुने जनाएकाे छ ।

यसैगरि कम्पनीको संरचना परिवर्तन गर्ने तथा उद्देश्य थप गर्न प्रबन्धपत्रको संशोधन गर्ने लगायतका एजेन्डा पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस