aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सबैको लघुवित्तको आईपीओ आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ असार २०७६
सबैको लघुवित्तको आईपीओ आउँदै

काठमाडौं । तनहुँको डुमे्रमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाको आईपीओ आउने भएको छ । नेपाल धितोपत्र बोर्डले ५ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न शुक्रबार स्वीकृति दिएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया दिनुहोस