aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर कारोबार रोक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ बैशाख २०७८
हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । बैशाख ३० गते मर्जरको लागि सम्झौता गरेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रवार सुचना जारी गर्दै मर्जर प्रयोजनार्थ दुबै बैंकको शेयर कारोबार रोक्का गरेको जानकारी दिएको हो । 

दुबै बैंक मर्जरपछि बन्ने बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस