aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

सिन्धु विकास बैंकको संचालकमा डा. भण्डारी नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० जेठ २०७८
सिन्धु विकास बैंकको संचालकमा डा. भण्डारी नियुक्त

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले बैंकको संचालक पदमा एक जनालाई नियुक्त गरेको छ । बैंकले संचालक समितिको सर्वसाधारण शेयरधनिको तर्फबाट प्रतिनिधित्व हुने गरी डा। रमेश कुमार भण्डारीलाई बैंकको संचालक पदमा नियुक्त गरेको हो । 

आगामी दिनमा उनको योग्यता तथा कार्य अनुभवले बैंकको निति निर्माण तहमा थप प्रगति हुने तथा बैंकलाई अझ उच्च स्थानमा पु¥याउन सक्ने अपेक्षा लिएको बैंकले जनाएको छ ।

यस बैंकमा कर्मचारी संचय कोष लगायत यसै बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत तथा अनुभवी र ब्यावसायिक ब्यक्तित्वहरुको संचालक समिति रहेको छ । 

प्रतिक्रिया दिनुहोस