aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १३ लाखभन्दा बढी संस्थापक शेयर सर्वसाधारणमा परिणत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ जेठ २०७८
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १३ लाखभन्दा बढी संस्थापक शेयर सर्वसाधारणमा परिणत

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १३ लाख १२ हजार ५४९ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ । कम्पनीले शेयर संरचना परिवर्तन गर्दै संस्थापक तर्फको उक्त शेयर सर्वसाधारणमा परिणत गरेको हो । 

शेयर संरचना परिवर्तन भएपछि कम्पनीको संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत स्वामित्व कायम भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ४० करोड ८४ लाख ६३ हजार रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस