aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

प्राइम बैंकका अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ नै निरन्तरता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ जेठ २०७८
प्राइम बैंकका अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ नै निरन्तरता

काठमाडौं । प्राइम बैंकको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठलनै निरन्तरता पाएका छन् । बैंकको जेठ १४ गतेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक समितिको सदस्यको पदावधि कायम रहुञ्जेलसम्मका लागि सञ्चालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस