aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

हुरीपीडितलाई एनआईसी एशियाद्वारा सहयोग सामग्री वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ असार २०७६
हुरीपीडितलाई एनआईसी एशियाद्वारा सहयोग सामग्री वितरण

उत्तरदायी बेैकिङ्गको अभ्यास गर्दै आईरहेको यस एनआईसी एशिया बंैक लिमिटेडले बिभिन्नस सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।

हालै मात्र तराईको बारा तथा पर्सा जिल्ला लगायतका क्षेत्रहरुमा विध्वंसकारी हुरीबतासले अपुरणीय क्षति पु¥याएकोमा अत्यन्त दुुःखव्यक्त गर्दै घटनाबाट पिडित जन समुदायमामल्हमलगाउने उद्देश्यका साथफेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलिया लगायत गाउँका पीडितजन समुदायकालागि अत्यावश्यक राहत सामग्री सहयोगस्वरुप बैंकले ३ सय थानझुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अत्यावश्यकसामग्रीहरु प्रदान गरेकोछ ।

उक्तअत्यावश्यक राहत सामग्री सोही गाउँपालिकाका अघ्यक्ष अमिरी लाल प्रसादलाई बैंकसंचालकसमितीका सदस्य विनोदकुमार प्याकुरेलले मिति २०७५ चैत २०ग ते एक कार्यक्रमकाबिच हस्तान्तरण गरेका हुन् । 

सो अवसरमासंचालक प्याकुरेलले उक्त सहयोगले हुरीबतासबाट पीडित गाउँका सर्वसाधारणहरूलाई केहीमात्रामासहयोग पुग्ने विश्वास व्यक्तगर्नु गरे । राहत सामग्रीहस्तान्तरणक्रार्यक्रममांंसंचालकज्यूले जनधनको धेरै क्षतिपुगेका बारा जिल्ला फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायतगाउँका सर्वसाधारण यतिबेला राहतको आशामा बसेका आफुले पाएको उल्लेख गर्दैएनआईसी एशिया बैंकले गरेको यो सानो सहयोगलेउक्त क्षेत्रका पीडित जनताकालागितत्काल केहीराहतपुग्ने विश्वास बैंकले लिएको जानकारी गराए ।

बैंकको मुलुकभर २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस