aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

निर्धन उत्थानको सञ्चालकमा सन्तोष कुमार भट्टराई नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ असार २०७८
निर्धन उत्थानको सञ्चालकमा सन्तोष कुमार भट्टराई नियुक्त

काठमाडौं। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा  सन्तोष कुमार भट्टराईलाई नियुक्त गरेको छ । कम्पनीको असार ४ गतेको सञ्चालक समितिको बैठकले सोही दिन देखि लागू हुने गरी सञ्चालकमा भट्टराईलाई नियुक्त गरेको हो । कम्पनीले नेप्से मार्फत उपलब्ध गराएको सुचनाको आधारमा भट्टराईलाई एभरेष्ट बैंकको तर्फबाट सञ्चालकमा नियुक्त गरिएको हो । 

प्रतिक्रिया दिनुहोस