aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेण्टले २ करोड इकाई निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ असार २०७८
सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेण्टले २ करोड इकाई निष्कासन गर्ने

काठमाडौं । सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमले रू. २० करोड बरावरको २ करोड इकाई निष्कासन गर्ने भएको छ । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यस योजनाले  उक्त इकाई विक्रीका लागि जेठ २७ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । सिद्धार्थ क्यापिटलले खुलामुखी योजनाका रुपमा सञ्चालन गर्न उक्त इकाई विक्री गर्न लागेको हो । 
 

प्रतिक्रिया दिनुहोस