aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सनराइज बैंक नयाँ शाखा कावासोतीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ असार २०७६
सनराइज बैंक नयाँ शाखा कावासोतीमा

 नवलपुर ।  सनराइज बैंकले  नवलपुर स्थित कावासोतीमा आफ्नो शाखा संचालनमा ल्याएको छ । बुधबार आयोजित औपचारिक कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर  प्रेम शंकर मर्धानिया थारु र संचालक समिति सदस्य ई। शैलेन्द्र गुरागाईंले संयुक्त रुपमा उद्घाटन गरेका थिए । 

यो समेत गरी बैंकको शाखा संख्या ११२ वटा पुगेको बै.कले दावी गरेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२६ वटा ए।टि।एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस