
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निष्कृय कर्जाको अनुपात घटेको छ । अर्थमन्त्रालले जनाए अनुसार बैंशाखसम्ममा बैंक तथा वित्तीय क्षेत्रको निष्कृय कर्जाको अनुपात १.५० प्रतिशत रहेको छ ।
यस्तो कर्जाको अनुपात १.८१ प्रतिशत रहेको थियो । त्यस्तै, विपन्न क्षेत्रमा प्रवाहित कर्जाको अनुपात भने बढेको छ । बैशाखसम्म आउँदा विपन्न वर्गको कर्जा अनुपात ८.२५ प्रतिशत रहेकोमा बैशाखसम्म आउँदा ६.८५ प्रतिशत रहेको छ । धादिङको रुवीभ्याली र जाजरकोटको जुनिचाँदे र बझाङको साइपाला गाउँपालिका बाहेक सबै स्थानीय तहमा बैंकको शाखा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस