aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

कृषि विकास बैंकको कर्जाको हर्जाना व्याजमा भारी छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ असार २०७८
कृषि विकास बैंकको कर्जाको हर्जाना व्याजमा भारी छुट

काठमाडौं । कृषी विकास बैंकको कर्जा हर्जाना व्याजमा भारी छुटको व्यवस्था गरेको छ । बैंकले कोरोनाका कारणले उत्पन्न विसम परिस्थीतीलाई मध्य नजर गरि कृषि विकास बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका कर्जा ग्राहकहरुलाई हर्जाना व्याजमा ५० प्रतिशत देखि १०० प्रतिशत सम्म विशेष छुटको व्यवस्था गरेको हो ।

उक्त अवसरको सदुपयोग गरी लाभांन्वित हुन आम कर्जाग्राहकहरुलाई अनुरोध गर्दै आफुले कारोबार गर्दै आएका कृषि विकास बैंकका शाखाहरुमा २०७८ असार मसान्त भित्र यथाशिघ्र सम्र्पक गरी अवसरको सदुपयोग गर्न बैंकले अनुरोध गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस