
काठमाडौं । कृषि विकास बैंकले रू. १२ अर्ब बराबरको बण्ड जारी गर्ने भएको छ । प्रतिकित्ता रू. १ हजार अंकित मूल्यमा ८ र ९ वर्षे अवधिको १ करोड २० लाख कित्ता बण्ड बैंकले जारी गर्न लागेको हो ।
वार्षिक ४ प्रतिशत ब्याजदर उल्लेख उक्त बण्ड जारी गर्न बैंकले असार १० गते बोर्डमा स्वीकृति पाएको छ । यो बण्ड विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस