aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

आइतवार सेञ्चुरी कमर्सियल बैंकको सर्वाधिक कारोबारसँगै मूल्यमा पनि सर्वाधिक बृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ असार २०७८
आइतवार सेञ्चुरी कमर्सियल बैंकको सर्वाधिक कारोबारसँगै मूल्यमा पनि सर्वाधिक बृद्धि

काठमाडौं । आइतवार सेञ्चुरी कमर्सियल बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । २ बजेर १५ मिनेटको अवधिमा सेञ्चुरी कमर्सियल बैंकको रू. ३७ करोड ३२ लाख ४६ हजार बराबरको शेयर कारोबार भएको हो । 

यस दिन सर्वाधिक रकमको कारोबारसँगै बैंकको सर्वाधिक मूल्य बृद्धि पनि भएको छ । ९ दशमलव ९६ प्रतिशत बढेर सेञ्चुरी कमर्सियल बैंकको शेयरमूल्य रू. २९८ पुगेको छ । यो अवधिसम्म प्रतिकित्ता रू. २७ ले बैंकको शेयरमूल्य बढेको हो ।
 

प्रतिक्रिया दिनुहोस