काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओमा १८ लाख ४७ हजार ५१ जनाले आइपीओमा आवेदन दिएका छन् । सोमबारसम्मको तथ्याकमा २ करोड ७९ लाख ८ हजार ९६० कित्ताको लागि आवेदन परेको विक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस