काठमाडौं । जीवन विकास लघुवित्तको आईपीओमा १९ लाख ४६ हजार ७३५ जनाले आवेदन दिएका छन् । २ करोड ९३ लाख २१ हजार कित्ता उक्त आवेदनबाट माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस