aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

“ ७ वर्षे ६ अर्ब कृषि ऋणपत्र”  का डिबेञ्चरको रजिष्ट्रार नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ असार २०७८
“ ७ वर्षे ६ अर्ब कृषि ऋणपत्र”  का डिबेञ्चरको रजिष्ट्रार नियुक्त

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडलाई कृषि विकास बैंक लिमिटेडले “ ७ वर्षे ६ अर्ब कृषि ऋणपत्र”  का डिबेञ्चर रजिष्ट्रारका लागि नियुक्त गरिएको छ । कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरिएको हो ।

उक्त सम्झौतामा कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्तिय अधिकृत  यज्ञ प्रकाश न्यौपाने तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन । 
 
 
 


 

प्रतिक्रिया दिनुहोस