aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सस्तोमा गाडी बेच्दै राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ असार २०७८
सस्तोमा गाडी बेच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सस्तो गाडी लिलाम प्रक्रियाबाट बिक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंक सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले पुराना सवारी साधनहरु सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गर्ने भएको हो । 

राष्ट्र बैंकले बैंकका अनुसार महेन्द्रास्कारपियो ७ लाख ३७ हजार, चार वटा सेभ्रोलेट स्पार्क सवारी तीन लाख २१ हजारदेखि ४ लाख १५ हजारसम्म मूल्यमा लिलाम प्रक्रियाबाट बिक्री गर्न लागिएको हो ।  

हेर्नुहोस् राष्ट्र बैंकको सूचना 

प्रतिक्रिया दिनुहोस