aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

अर्थमन्त्रालयका सहसचिव शर्मा निफ्राको सञ्चालक नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ असार २०७८
अर्थमन्त्रालयका सहसचिव शर्मा निफ्राको सञ्चालक नियुक्त

काठमाडौं । अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा नेपाल इन्फ्रास्टक्चर बैंकको सञ्चालक नियुक्त भएका छन् । असार २१ गते सरकारको प्रतिनिधित्व गर्दै शर्मालाई मन्त्रालयले बैंकको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

शर्मा यसभन्दा पहिला राष्ट्रिय बाणिज्य बैंकको सञ्चालक समिति अध्यक्ष रहेका थिए । उनी अर्थमन्त्रलयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका कार्यरत रहेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस