aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

नबिल बैंकको कम्पनी सचिवमा विनय कुमार रेग्मी नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३१ असार २०७८
नबिल बैंकको कम्पनी सचिवमा विनय कुमार रेग्मी नियुक्त

काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा विनय कुमार रेग्मी नियुक्त भएका छन् । बैंकको असार २९ गतेको सञ्चालन समितिको बैठकले रेग्मीलाई सचिव पदमा नियुक्त गरेको हो । 

रेग्मी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समेत रहेका छन् । सचिवमा नियुक्त भएसँगै रेग्मीले दुबै जिम्मेवारी पुरा गर्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस