aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
बैंकिंङ क्षेत्रमा रोजगार

सेन्चुरी बैंकलाई चाहियो १ सय ६९ कर्मचारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ असार २०७६
सेन्चुरी बैंकलाई चाहियो १ सय ६९ कर्मचारी

काठमाडौं । सेन्चुरी बैंकले १ सय ६९ कर्मचारी थप गर्ने भएको छ ।

विभिन्न पदहरुको लागि डेपुटी म्यानेजरदेखि ट्रेनि अशिस्टेन्ट पदहरुमा खुला प्रतिस्पर्धाको आधारमा बैंकले कर्मचारी परिपुर्ती गर्ने गरि आइतबार सार्वजनिक विज्ञापन प्रकाशित गरेको हो ।

देशको विभिन्न स्थानको शाखाहरुको लागि कर्मचारी मागेको बैंकले जनाएको  छ ।

यस्ताे छ भ्याकेन्सी

प्रतिक्रिया दिनुहोस