aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सनराइज बैंकको कल्याणपुरमा शाखा विस्तार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ असार २०७६
सनराइज बैंकको कल्याणपुरमा शाखा विस्तार

काठमाडौं । सनराइज बैंकले सप्तरी स्थित खडक न.पा. वाड नं. ०७ कल्याणपुरमा ११३ औँ शाखा संचालनमा ल्याएको छ । आईतबार आयोजित औपचारिक कार्यक्रमा खडक नगरपालिकाको मेयर मो. हेमायु हँक र संचालक समितिका सदस्य ईं बच्छराज तातेडले संयुक्त रmपमा उद्घाटन गरेका थिए । 

यो समेत गरी बैंकको शाखा संख्या ११३ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्यभर ३६ वटा शाखारहित बैंकिङ्गसेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहक रहेको बैंकले दावी गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस