aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

एनएमबि बैंकका ग्राहकलाई बिगमार्टमा २५ प्रतिशतसम्म छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ साउन २०७८
एनएमबि बैंकका ग्राहकलाई बिगमार्टमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई बिगमार्टमा छुट हुने भएको छ । ईएनएमबी मोबाईल बैंकिङ्गबाट भुक्तानी गरी बिगमार्टबाट बुधवार र शनिवारको दिन फलफूल तथा तरकारी समान खरीद गर्दा २५ प्रतिशत वा ३०० सम्मको छुट पाउने गरी सम्झौता गरेको छ ।  

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारीको लागी [email protected]/[email protected] मा ईमेल गर्न सकिनेछ ।  
  
एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।  


 

प्रतिक्रिया दिनुहोस