aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

मर्जरको लागि १५ बैंक तयार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ असार २०७६
मर्जरको लागि १५ बैंक तयार

बैंक तथा बित्तिय संस्थाहरु मर्जर्मा जाने लिखित प्रतिवद्धता लिएर नेपाल राष्ट्र बैंक पुग्न थालेका छन् । राष्ट्र बैंकले मौद्रिक नीति आउनु पुर्व नै मर्जरका बारेमा ठोस प्रस्ताब ल्याउन निर्देशन दिएपछी आइतबारसम्म १५ ओत वाणिज्य बैंकहरुले यस्तो लिखित प्रतिवद्दता बुझेका हुन् । 

राष्ट्रबैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार हालसम्म १५ वटा बाणिज्य बैंक, एउटा बिकाश बैंक र नेपाल लघुवित्त बैंकर्स संघको प्रतिवद्धता आएको छ ।

 मर्जरको लागि प्रतिवद्दता बुझाव्न्व बाणिज्य बैंकहरुमा एनएमबि बैंक, सन्राइज बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सानिमा बैंक, सिभिल बैंक, माछापुच्छे बैंक, सेन्चुरी बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, एनआइसी एसिया बैंक, हिमालयन बैंक, मेघा बैंक, र नेपाल इन्भेष्टमेन्ट बैंक छन् । यो समाचार आजको आर्थिक अभियानमा प्रकाशित छ। 

प्रतिक्रिया दिनुहोस